असार २६, २०८२ बिहिबार July 10, 2025

प्रतिनिधिसभा बैठक : सार्वजनिक ऋण व्यवस्थापन विधेयक पारित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः प्रतिनिधिसभाको बैठकबाट सार्वजनिक ऋण व्यवस्थापन विधेयक–२०७९ बहुमतले पारित भएको छ।

मंगलबार बसेको प्रतिनिधि सभाको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले सार्वजनिक ऋण व्यवस्थापन विधेयक–२०७९ लाई पारित गरियोस् भनि संसद्‌मा प्रस्ताव प्रस्तुत गरेका थिए।

उक्त प्रस्तावलाई निर्णयार्थ पेस गरिएको थियो। सभामुख अग्निप्रसाद सापकोटाले उक्त विधेयकलाई ध्वनि मतका आधारमा बहुमतले पारित भएको घोषणा गरेका हुन्।

यसअघि बैठकले २९ साउनमा गणपुरक संख्याको अभावमा निर्णयार्थ प्रस्तुत हुन बाँकी सार्वजनिक ऋण विधेयक २०७६ को अर्थसमितिको प्रतिवेदनको क्रम संख्या १ देखि ११ सम्म उल्लेखित संशोधनहरु स्वीकृत गरेको थियो।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
किमले अचानक हटाए मुख्य अङ्गरक्षक, दिए नयाँलाई जिम्मेवारी
२०८२ असार २६, बिहिबार
गुरु आफ्नो नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन् : प्रधानमन्त्री
२०८२ असार २६, बिहिबार
‘भिसा भेरिफिकेसन’ले कैलाश मानसरोवर जाने पर्यटकलाई सास्ती
२०८२ असार २६, बिहिबार
पीएसजीको दमदार प्रदर्शन : चेल्सीसँग उपाधि भिडन्त, ट्रम्प पनि खेल हेर्न आउने
२०८२ असार २६, बिहिबार
थेरापी सेन्टरका कर्मचारीलाई ऋण खोजेर तलब खुवाँइदै
२०८२ असार २६, बिहिबार
मीन माध्यमिक विद्यालयको छानो बनाउन इन्भेष्टमेन्ट मेगा बैंकको सहयोग
२०८२ असार २६, बिहिबार
छ करोडमा पाँच श्ययाको अस्पताल भवन निर्माण
२०८२ असार २६, बिहिबार