असार ३०, २०८२ सोमबार July 14, 2025

स्नातकोत्तर तह प्रथम बर्षको परीक्षा तालिका सार्वजनिक

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः त्रिवि स्नातकोत्तर तह प्रथम वर्षको परीक्षा तालिका सार्वजनिक भएको छ । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुले एक सूचना सार्वजनिक गरी वार्षिक परीक्षा प्रणाली अनुरुप २०७७ सालको २०७९ मा स्नातकोत्तर तह प्रथम वर्षको मानविकी संकाय र व्यवस्थापन संकाय (MPA )तर्फका आंशिक तथा प्राइभेट तर्फका विद्यार्थीका लागी परीक्षा तालिका सार्वजनिक गरेको हो ।

जारी सूचनामा भनिएको छ, विशेष कारणले मिति २०७९ जेठ २६, २७ र २९ गते निर्धारण गरिएको परीक्षा २०७९ साल भाद्र २१, २२ र २३ गते संचालन हुने भएकोले उक्त परीक्षामा अनुपस्थित भएका परीक्षार्थीहरुले समेत यो परीक्षामा सहभागी हुन पाउनेछन् । यस्तै परीक्षा परीक्षा समय:- १२:०० बजेदेखि ४:०० वजेसम्म तोकिएको त्रिविद्धारा जारी सूचनामा जनाईएको छ ।

यस्तो छ त्रिविको परीक्षा तालिकाः

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
लाहौंरवाट कराँचीका लागि उडेका मान्छे साउदीमा उत्रेपछि…..
२०८२ असार ३०, सोमबार
स्वास्थ्यको समान पहुँच पुर्याउन कालीगण्डकीमा निःशुल्क स्वास्थ्य बिमा
२०८२ असार ३०, सोमबार
स्पेन भ्रमणमा सरकारी प्रतिनिधि मण्डल बाहेकको विषयमा छानविन गर्न गृहमन्त्रीको निर्देशन
२०८२ असार ३०, सोमबार
सन अफ सरदार:२ को ट्रेलरमा २४ घन्टामा अत्याधिक भ्युज, यी हुन भ्युज कमाउने टप १० फिल्म
२०८२ असार ३०, सोमबार
देशभर आठ लाख १६ हजार ४०५ हेक्टरमा रोपाइँ सम्पन्न
२०८२ असार ३०, सोमबार
घटेन कञ्चनपुरमा सवारी दुर्घटनाका घटना
२०८२ असार ३०, सोमबार
शिक्षक महासंघले फेरि दियो सरकारलाई आन्दोलनको चेतावनी (विज्ञप्तीसहित)
२०८२ असार ३०, सोमबार