असार २५, २०८२ बुधबार July 9, 2025

जापोरिजा परमाणु केन्द्र अनुगमनका लागि रुसले अनुमति दिने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः रुसले  जापोरिजा परमाणु केन्द्रमा अनुगमनका लागि अनुमति दिने भएको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले जापोरिजा परमाणु केन्द्रलाई अनुमति दिने बताएका हुन् ।

फ्रान्सका राष्ट्रपति एमानुअल म्याक्रोँबीच भएको टेलिफोन वार्तापछि रुसी प्रशासन क्रेमलिनले यस्तो घोषणा गरेको हो । मार्च महिनाको सुरुदेखि  परमाणु केन्द्र रुसी नियन्त्रणमा छ । यद्यपी, युक्रेनी प्राविधिकले त्यहाँ रुसीहरूको निर्देशनमा काम गरिरहेका छन् ।

युरोपकै ठूलो बताइएको उक्त प्लान्टलाई निरीक्षण गर्न राष्ट्रसंघले माग गरेको थियो । राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले उक्त प्लान्टको अवस्थाबारे आफू चिन्तित रहेको जनाएका थिए । उनले जापोरिजा वरपर सैन्य गतिविधि अन्त्य गर्न आग्रह गर्दै अनुगमनकर्तालाई प्रवेश दिन मस्कोसँग आग्रह गरेका थिए ।

म्याक्रोँसँगको छलफलपछि उक्त केन्द्रमा पहुँचका लागि राष्ट्रसंघीय अनुगमनकर्तालाई ‘आवश्यक सहयोग गर्न’ पुटिन सहमत भएको जनाएको छ । राष्ट्रसंघीय  परमाणु निगरानीकर्ता निकाय आईएईएका महानिर्देशकले रुसी निर्णयको स्वागत गरेका छन् । एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
विपक्षी दलको विरोधका कारण प्रदेशसभा बैठक अवरुद्ध
२०८२ असार २५, बुधबार
उपराष्ट्रपति यादव र फ्रान्सेली राजदूतबिच शिष्टाचार भेट
२०८२ असार २५, बुधबार
‘पार्टी नेतृत्वको विषयमा छलफल गर्ने बेला भएको छैन’ – महासचिव पोखरेल
२०८२ असार २५, बुधबार
स्पेन भ्रमणलाई लिएर फैलिएको भ्रमप्रति परराष्ट्र मन्त्रालयको आपत्ति, भ्रामक समाचारमा विश्वास नगर्न आग्रह
२०८२ असार २५, बुधबार
राप्रपा अनुशासन आयोगमा कार्की, प्रवक्ता लावती पदमुक्त
२०८२ असार २५, बुधबार
पोखरा विश्वविद्यालयको सिनेटः एक अर्ब ५४ करोडको बजेट पारित
२०८२ असार २५, बुधबार
त्रिविका नवनियुक्त उपकुुलपतिले लिए पद तथा गाेपनियताको सपथ
२०८२ असार २५, बुधबार