असार २१, २०८२ शनिबार July 5, 2025

फिफा वरियतामा नेपाल यथावत

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । फिफा वरियतामा नेपाल यथास्थानमा कायम छ। फुटबलको सर्वोच्च निकाय फिफाले बिहीबार सार्वजनिक गरेको वरियतामा नेपाल १ सय ७० औं स्थानमा यथावत रहेको हो।

वरियतामा छिमेकी भारत १०८ औं स्थानमा छ।

वरियतामा मालदिभ्स १ सय ५४, अफगानिस्तान १४९, कुवेत १४७, चाइनिज ताइपेई १३८ र जोर्डन ९७ औं स्थानमा छन्।

वरियताको शीर्ष स्थानमा वेल्जियम, दोस्रोमा फ्रान्स, तेस्रोमा ब्राजिल र चौथो स्थानमा इग्ल्याण्ड यथावत छन्।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया