असार २८, २०८२ शनिबार July 12, 2025

माओवादी केन्द्र लमजुङको इन्चार्जमा पौडेल र संयाेजकमा गुरूङ चयन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः नेकपा माओवादी केन्द्र लमजुङको इन्चार्जमा केन्द्रीय सदस्य पारशमणि पाैडेल र जिल्ला संयाेजकमा प्रदेश सदस्य लालबहादुर गुरूङ चयन भएका छन् ।

आइतबार पाेखरामा सम्पन्न माओवादी केन्द्रकाे गण्डकी प्रदेश कमिटीको बैठकले जिल्लाको इन्चार्जमा पौडेल र संयाेजकमा गुरूङलाई चयन गरेकाे हाे ।

बैठकले प्रदेश निर्वाचन क को इन्चार्ज केन्द्रीय सदस्य मधु अधिकारी र ख को इन्चार्जमा केन्द्रीय सदस्य बुद्धिराम गुरुङलाई चयन गरेकाे छ ।

प्रदेश समिति सदस्यहरुबाट पालिका इन्चार्जहरुमा मध्यनेपाल नगरपालिकामा राम चन्द्र पौडेल, दोर्दी गाउँपालिकामा निरजन कुवर, दूधपोखरी गाउँपालिकामा सतिमाया तामाङ, सुन्दरबजार नगरपालिकामा सुनिल सुनार, मर्स्याङ्दी गाउँपालिकामा होम बहादुर बि.क., राइनास नगरपालिकामा चन्द्र कान्त न्यौपाने, बेशिसहर नगरपालिकामा हरिजङ तामाङ र  क्व्होलासोथर गाउँपालिकामा लालबहादुर गुरुङ चयन भएका छन ।

यस्तै, लमजुङबाट प्रदेश समिति सदस्यमा नन्दबहादुर कुमाल (सवीन), अजय तामाङ जलालदिन मिया, यसोदा न्यौपाने सन्तोषी गौली र जुना बिकलाई थप सदस्य बनाएकाे छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
तीन करोडको लागतमा नदी नियन्त्रण योजना सम्पन्न
२०८२ असार २८, शनिबार
रत्ननगर आयुर्वेद अस्पताल : सेवा लिनेमा पुरुष भन्दा महिलाको सङ्ख्या धेरै
२०८२ असार २८, शनिबार
एक अर्ब ३७ करोडको ब्याग, जाे हालै एक जापनीले लिलामीमा लिए
२०८२ असार २८, शनिबार
मासुजन्य उत्पादनमा पशुपालक किसानलाई नगद अनुदान
२०८२ असार २८, शनिबार
सिमलताल घटनाको एक वर्ष : अझै पत्तो छैन ३९ यात्रुको अवस्था
२०८२ असार २८, शनिबार
बाख्रापालनमा जमेका चन्द दम्पती
२०८२ असार २८, शनिबार
विवेकभन्दा आवेग हाबी हुँदा संसदमा अवरोध र बहिष्कार प्रवृत्ति बढेका हुन् : विश्वप्रकाश शर्मा (अन्तवार्ता)
२०८२ असार २८, शनिबार