असार ३०, २०८२ सोमबार July 14, 2025

त्रिविद्धारा BICTE मा भर्नाका लागि आवेदन आह्वान

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः त्रिभुवन बिश्वबिद्धालय शिक्षाशास्त्र संकाय अन्तर्गत Bachelor of Information Communication Technology Education (BICTE) मा भर्नाका लागि आवेदन आह्वान गरिएको छ।

बिश्वबिद्धालयले एक सूचना जारी गर्दै सेमेस्टर प्रणालीमा आधारीत स्नातक तहको कार्यक्रम BICTE प्रथम सेमेस्टरमा भर्नाका लागि लिइने प्रवेश परिक्षामा सम्मिलित हुन चाहने विद्यार्थीहरुले आफू पढ्न चाहेको क्याम्पसमा सम्पर्क गरि आवेदन फारम भर्न सक्ने जनाइकेको छ।

आवेदन फारम अनलाइन मार्फत www.tufoe.edu.np मा गएर अनलाइ फारम भित्र रहेको Online entrance registration मा गएर भर्न सक्ने छन। आवेदन फारन मिति २०७९ भदौ १५ देखि असोज ३१ सम्म भर्न सकिने छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
स्वास्थ्य बिमा क्षेत्रमा पुनः विचार गरिनेछ : प्रधानमन्त्री ओली
२०८२ असार ३०, सोमबार
प्रतिनिधिसभा बैठक : गण्डक सम्झौताअनुसार नेपाललाई पानी उपलब्ध गराउन ध्यानाकर्षण
२०८२ असार ३०, सोमबार
फ्रान्सको राष्ट्रिय दिवस समारोहमा उपराष्ट्रपति सरिक
२०८२ असार ३०, सोमबार
राष्ट्रपतिद्वारा तीन महत्त्वपूर्ण विधेयक प्रमाणीकरण, नयाँ आर्थिक वर्षको बाटो खुल्यो
२०८२ असार ३०, सोमबार
नेप्से परिसूचकमा उच्च अङ्कको गिरावट
२०८२ असार ३०, सोमबार
दमक-चिसापनी सडक ३३ वर्षमा पनि पूरा भएन
२०८२ असार ३०, सोमबार
लाहौंरवाट कराँचीका लागि उडेका मान्छे साउदीमा उत्रेपछि…..
२०८२ असार ३०, सोमबार