असार ३१, २०८२ मंगलबार July 15, 2025

नेपाली राष्ट्रिय टोलीले आज आफ्नो पहिलो एक दिवसीय खेल केन्याविरुद्ध खेल्दै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः केन्या भ्रमणमा रहेको नेपाली राष्ट्रिय टोलीले आज आफ्नो पहिलो एक दिवसीय खेल केन्याविरुद्ध खेल्दैछ । तीन एक दिवसीय श्रृङखलाको पहिलो खेल केन्याको नैरोबीस्थित जेवाईएम खेल मैदानमा दिउसो १२.४५ बजेदेखि खेलिने तालिका रहेको छ ।

यसअघि भएको पाँच खेलको अन्तर्राष्ट्रिय टी-ट्वान्टी क्रिकेट शृङ्खला नेपालले ३-२ ले आफ्नो पक्षमा पारेको थियो । नेपाली टोली खेल जित्ने लक्ष्यका साथ मैदान उत्रने तयारीमा छ ।

टी-२० खेलमा ब्याटिङ र बलिङ दुबैमा सुधार गर्दै लगेको नेपालले एकदिवसीयको नतिजा पनि आफ्नो पक्षमा पार्ने खेलाडीहरुको विश्वास छ । शृङ्खलाको दोस्रो खेल भदौ १८ गते र तेस्रो खेल भदौ २० गते हुनेछ ।

केन्यासँग पाँच खेलको टि-२० शृङ्खला र तीन खेलको एकदिवशीय शृङ्खला खेल्न नेपाली राष्ट्रिय क्रिकेट टोली नवनियुक्त मुख्य प्रशिक्षक मनोज प्रभाकरको प्रशिक्षणमा केन्यामा रहेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
बाँके र सुर्खेतमा अफिम र नक्कली नोटको कारोबारमा संलग्न गिरोह प्रहरी फन्दामा
२०८२ असार ३१, मंगलबार
कालीगण्डकी करिडोर सडक दुई दिनपछि सञ्चालनमा
२०८२ असार ३१, मंगलबार
पेट्रोल, डिजेल र मट्टितेलको मूल्य ह्वात्तै घट्यो (सूची हेर्नुहोस्)
२०८२ असार ३१, मंगलबार
परराष्ट्र मन्त्रालयको पुनसंरचना, कूटनीतिक सक्रियता र उच्चस्तरीय भेटवार्ता
२०८२ असार ३१, मंगलबार
सुदूरपश्चिम विश्वविद्यालयको सिनेटः एक अर्ब ५४ करोड बजेट स्वीकृत
२०८२ असार ३१, मंगलबार
मुस्ताङको कोराला नाका पूर्ण सञ्चालनमा ल्याइनेछ : प्रधानमन्त्री
२०८२ असार ३१, मंगलबार
एकै आर्थिक वर्षमा सबै जिल्ला पूर्णखोप घोषणा
२०८२ असार ३१, मंगलबार