असार ३१, २०८२ मंगलबार July 15, 2025

अस्ट्रेलियामाथि जिम्बाव्वेको ऐतिहासिक जीत

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः जिम्बाव्वेले अस्ट्रेलियाविरुद्ध उसैको घरेलु मैदानमा ऐतिहासिक जीत हासिल गरेको छ ।

तेस्रो एकदिवसीय खेलमा जिम्बाव्वे ३ विकेटले विजयी भएको हो । अस्ट्रेलियाले प्रस्तुत गरेको १४२ रनको लक्ष्य जिम्बाव्वेले ७ विकेटको क्षतिमा ३९ औँ ओभरमा पछ्यायो । कप्तान रेजिस चाकाब्वाले नटआउट ३७ रन बनाउँदै टोलीलाई जीतसम्म डोर्‍याए । उनलाई टाडिवानासे मरुमानीले ३५ रन बनाउँदै राम्रो साथ दिए । अस्ट्रेलियाका लागि जोस हेजलवुडले ३ विकेट लिए ।

यसअघि, रायन बुर्लले ३ ओभरमा १० विकेट खर्चँदै ५ विकेट लिएपछि अस्ट्रेलियाको इनिङ सस्तोमा समेटिएको थियो । डेभिड वार्नरले सर्वाधिक ९४ रन बनाए भने ग्लेन म्याक्सवेलले १९ रन बनाए । अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् । यसअघि एकदिवसीय शृङ्खलामा भएका दुवै खेल अस्ट्रेलियाले जितेको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
बाँके र सुर्खेतमा अफिम र नक्कली नोटको कारोबारमा संलग्न गिरोह प्रहरी फन्दामा
२०८२ असार ३१, मंगलबार
कालीगण्डकी करिडोर सडक दुई दिनपछि सञ्चालनमा
२०८२ असार ३१, मंगलबार
पेट्रोल, डिजेल र मट्टितेलको मूल्य ह्वात्तै घट्यो (सूची हेर्नुहोस्)
२०८२ असार ३१, मंगलबार
परराष्ट्र मन्त्रालयको पुनसंरचना, कूटनीतिक सक्रियता र उच्चस्तरीय भेटवार्ता
२०८२ असार ३१, मंगलबार
सुदूरपश्चिम विश्वविद्यालयको सिनेटः एक अर्ब ५४ करोड बजेट स्वीकृत
२०८२ असार ३१, मंगलबार
मुस्ताङको कोराला नाका पूर्ण सञ्चालनमा ल्याइनेछ : प्रधानमन्त्री
२०८२ असार ३१, मंगलबार
एकै आर्थिक वर्षमा सबै जिल्ला पूर्णखोप घोषणा
२०८२ असार ३१, मंगलबार