काठमाण्डौः संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले विनाशकारी मनसुनी बाढीबाट प्रभावित लाखौं मानिसका लागि सहयोग जुटाउन पाकिस्तानको भ्रमण गरेका छन् ।
भ्रमणका क्रममा पाकिस्तानका बाढी प्रभावित क्षेत्रका जनता र पाकिस्तानप्रति सहानुभूति प्रकट गर्दै उनले जलवायु परिवर्तनप्रति विश्वव्यापी ध्यान नपुगेको भन्दै त्यसलाई गैर–जिम्मेवारीपनको संज्ञा दिएका छन् ।
गुटेरेसले राजधानी इस्लाामावादमा आयोजित पत्रकार सम्मेलनमा जलवायु परिवर्तनप्रति विश्वले ध्यान नदिएकोमा दुःख व्यक्त गर्दै भने, “यो पागलपन हो, यो सामूहिक आत्महत्याको बाटो हो ।”
संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले विनाशकारी मनसुनी बाढीबाट प्रभावित लाखौं मानिसका लागि सहयोग जुटाउन पाकिस्तानको भ्रमण गरेका छन् । भ्रमणका क्रममा पाकिस्तानका बाढी प्रभावित क्षेत्रका जनता र पाकिस्तानप्रति सहानुभूति प्रकट गर्दै उनले जलवायु परिवर्तनप्रति विश्वव्यापी ध्यान नपुगेको भन्दै त्यसलाई गैर–जिम्मेवारीपनको संज्ञा दिएका छन् ।
गुटेरेसले राजधानी इस्लाामावादमा आयोजित पत्रकार सम्मेलनमा जलवायु परिवर्तनप्रति विश्वले ध्यान नदिएकोमा दुःख व्यक्त गर्दै भने, “यो पागलपन हो, यो सामूहिक आत्महत्याको बाटो हो ।” एजेन्सी
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया