असार ३१, २०८२ मंगलबार July 15, 2025

टी-२० लिग: मार्की सहित सात खेलाडीलाई १५ लाख

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा हुने फ्रेन्चाइज लिग नेपाल टी २० का ६ टिमको मार्की खेलाडी सार्वजनिक भएको छ ।

क्यानले शनिबार सहभागी ६ वटै टिमका मार्की खेलाडी सार्वजनिक गरेको हो ।

नेपाल टी २० को पहिलो संस्करणका लागि पोखरा एभेन्जर्सका आसिफ शेख, लुम्बिनी अल स्टारले दीपेन्द्रसिंह ऐरी, काठमाडौं कान्तिपुरले ज्ञानेन्द्र मल्ल, फार वेस्टर्न युनाइटेडले करण केसी, विराटनगर सुपरकिंग्सले रोहितकुमार पौडेललाई र जनकपुर रोयल्सले सोमपाल कामीलाई मार्की खेलाडी बनाएको छ ।

नेपाल टी २० असोज आठ गतेदेखि कार्तिक पाँच गतेसम्म हुने तालिका छ । क्यानका अनुसार मार्की खेलाडीले १५ लाख रुपैयाँ पाउनेछन् । यसबाहेक, ‘ए’ श्रेणीका सरद भेषवाकरलाई पोखराले १५ लाखमा अनुबन्ध गरेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
संसद् बैठक एक साताका लागि स्थगित
२०८२ असार ३१, मंगलबार
एमालेको ‘सदस्यता नवीकरण पूर्वअनिवार्य रूपमा परीक्षा दिनुपर्ने’
२०८२ असार ३१, मंगलबार
आगामी १० वर्षमा २८,५०० मेगावाट विद्युत उत्पादन गरिनेछः ऊर्जा मन्त्री खड्का
२०८२ असार ३१, मंगलबार
नेपालमा लगानीका लागि सुरक्षित र विश्वसनीय वातावरण आवश्यकः सभापति देउवा
२०८२ असार ३१, मंगलबार
भरतपुर अस्पतालमा राष्ट्रिय मानसिक स्वास्थ्य केन्द्र स्थापना गरिने
२०८२ असार ३१, मंगलबार
‘ग्रास रुट’ अभियानले कार्यकर्तासँगको सम्बन्ध सुधार गरेको एमालेको निष्कर्ष
२०८२ असार ३१, मंगलबार
राष्ट्रियसभा : समसामयिक विषयमा सरकारको ध्यानाकर्षण
२०८२ असार ३१, मंगलबार