असार २६, २०८२ बिहिबार July 10, 2025

प्रचण्डलाई ताकेर जुत्ता प्रहार

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ताकेर जुत्ता प्रहार भएको छ। राष्ट्रिय सभागृहमा भएको एक कार्यक्रममा सो प्रहार गरिएको हो।

सो जुत्ता उनीसम्म नपुगेका कारण प्रचण्डलाई लाग्न पाएन।

नेकपा स्वर्गीय नेता तथा पूर्वअर्थमन्त्री भरतमोहन अधिकारीको प्रथम स्मृति सभामा संबोधन सकेर आफ्नो सिटमा फर्किने क्रममा दर्शकदीर्घाबाट प्रचण्डतर्फ जुत्ता प्रहार भएको थियो। जुत्ता मञ्चसम्म पुगेन।

प्रहार गर्ने व्यक्तिलाई सुरक्षाकर्मीले नियन्त्रणमा लिइसकेका छन्।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया