श्रावण ६, २०८२ मंगलबार July 22, 2025

प्यान नम्बर नभए चार पाङ्ग्रे सवारी खरिद गर्न नपाईने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः आन्तरिक राजस्व विभागले चार पाङ्ग्रे सवारी साधन खरिद गर्दा अनिवार्य रूपमा स्थायी लेखा नम्बर पेश गर्नुपर्ने व्यवस्था जारी गरेको छ । निकाय तथा व्यक्ति दुवैको हकमा लागु हुने गरी व्यवस्था जारि गरेको हो |

विभागले आर्थिक वर्ष २०७९/८० को बजेट बक्तव्यको बुदा नम्बर ३९१ ले गरेकोले उक्त व्यवस्था अनिवार्य रूपमा लागू गराउन लागेको हो।

बजेटको बुँदामा ३९१ मा ‘पेशा व्यवसायमा संलग्न व्यक्तिको पेशागत प्रमाणपत्र नवीकरण गर्दा स्थायी लेखा नम्बर र कर चुक्ता प्रमाणपत्र अनिवार्य रुपमा पेश गर्नुपर्ने व्यवस्था गरिनेछ। चार पाङ्ग्रे सवारी साधन खरिद गर्दा अनिवार्य रूपमा स्थायी लेखा नम्बर पेश गर्नु पर्ने व्यवस्था गरिने’ लेखिएको छ |

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया