वैशाख १३, २०८१ बिहिबार April 25, 2024

बिएड प्रथम वर्षको नतिजा सार्वजनिक (सूचना सहित)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः त्रिभुवन विश्विद्यालय परीक्षा नियन्त्रण कार्यलय बल्खुले बिएड प्रथम वर्षको नतिजा सार्वजनिक गरेको छ । त्रिवि परीक्षा नियन्त्रण कार्यालयले शुक्रबार एक सूचना प्रकाशित गरी नतिजा सार्वजनिक गरेको हो ।

त्रिभुवन विश्वविद्यालय परिक्षा नियन्त्रण कार्यालयद्वारा जारी सुचना बमोजिम नतिजा हेर्नका लागि : https://tuexam.edu.np/ मा हेर्न सकिने छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया