असार ३२, २०८२ बुधबार July 16, 2025

राष्ट्रिय खेलकुद प्रतियोगितामा आर्चरी खेलका तीन खेलाडी छनाेट

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं : पोखरामा २०७९ असोज २८ देखि कार्तिक ३ गते हुने राष्ट्रिय खेलकुद प्रतियोगिता ३० मिटर रिकर्भ आर्चरी खेलका लागि प्रदेश नं १ को आर्चरी खेलको नेतृत्व गर्दै तीन जना खेलाडी छनाेट भएका छन् । पासाङ भोटे, जोजो भोटे र ङादर भोटे  प्रतियोगिताको लागि छनाेट भएको हो ।

उक्त प्रदेश नं १ स्तरिय आर्चरी खेल प्रतियोगितामा सङ्घको तर्फबाट खेलाडी छनौट भएको हो । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत प्रदेश नं १ स्तरिय आर्चरी खेल छनाेट प्रतियोगितामा असोज ३ र ४ गते झापाको भद्रपुरमा प्रतियोगिता सम्पन्न भएको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया