असार २९, २०८२ आइतबार July 13, 2025

काठमाडौं क्षेत्र नं.१ का विवेकशील साझाका नेता कांग्रेसमा प्रवेश

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः  काठमाडौं निर्वाचन क्षेत्र नं. १ का विवेकशील साझा पार्टीका नेता पुरुषोतम ढुंगेल नेपाली कांग्रेसका प्रवेश गरेका छन् ।

उनलाई आज एक कार्यक्रमको आयोजना गरी कांग्रेस नेता प्रकाश मान सिंहले नेपाली कांग्रेसमा प्रवेश गराएका हुन् ।

२०७४ सालको प्रदेश सभा निर्वाचनमा उनी काठमाडौ क्षेत्र नं १ ‘ख’ मा विवेकशील साझाबाट उम्मेदवार बनेका थिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया