कार्तिक २३, २०८३ सोमबार November 9, 2026

स्नातकोत्तर तह (पोस्ट ग्रेजुएट )को प्रवेश परीक्षाको आवेदन खुल्यो (सूचना सहित)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं : चिकित्सा शिक्षा आयोगले स्नातकोत्तर तह (पोस्ट ग्रेजुएट)को एकिकृत प्रवेश परीक्षाको अनलाइन आवेदन खुला गरेको छ । स्नातकोत्तर तहको आगामि मंसिर १० देखि ११ गतेसम्म सञ्चालन हुने एकीकृत प्रवेश परीक्षाको अनलाईन आवेदन फारम खुला गरेको हो ।

आवेदन असोज १४ गतेदेखि कार्तिक १६ गतेसम्म आयोगको वेबसाइटबाट भर्न सकिने छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया