असार ३०, २०८२ सोमबार July 14, 2025

काँग्रेसले गठबन्धनका उम्मेदवारलाई जिताउन पार्टीपंक्ति सबैलाई परिचालन गर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नेपाली काँग्रेसले आगामी निर्वाचनमा गठबन्धनका उम्मेदवारहरूलाई विजय गराउन पार्टीपंक्ति सबैलाई परिचालन गर्ने भएको छ ।

आज बसेको कार्यसम्पादन समितिको बैठकले मंसिर ४ को निर्वाचनमा गठबन्धनका उम्मेदवारलाई विजय गराउन सबै पार्टी पङ्क्तिलाई एकताबद्ध र अनुशासनका साथ दृढ ढङ्गले परिचालन गर्ने निर्णय गरेको हो ।

कार्यसम्पादन समितिको अर्को बैठक असोज २० गते बिहान ९ बजेका लागि बोलाइएको पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।

 

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया