असार ३०, २०८२ सोमबार July 14, 2025

यी हुन् लुम्बिनी प्रदेशका एमाले उम्मेदवारहरु (सूचीसहित)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नेकपा एमालेले लुम्बिनी प्रदेशका उम्मेदवारको करिब-करिब टुंगो लगाएको छ । नेकपा एमालेका १० भाई मध्यका नेता एवं पूर्व उपमहासचिव घनश्याम भूसालले प्रतिनिधिसभामा टिकट पाएनन् भने तालमेलका लागि केही सिट खाली छोडेको एमाले स्रोतले जनाएको छ ।

यी हुन् लुम्बिनीका एमाले उम्मेदवारहरुको सूचीः

रुपन्देही–१  छविलाल विश्वकर्मा
प्रदेशसभा (क) खाली
प्रदेशसभा (ख) दधिराम न्यौपाने

रुपन्देही–२ विष्णुप्रसाद पौडेल
प्रदेशसभा (क) लिला गिरि र
प्रदेशसभा (ख) भोजप्रसाद श्रेष्ठ

रुपन्देह–३ खाली
प्रदेशसभा (क) खाली
प्रदेशसभा (ख) मा तुलसीप्रसाद चौधरी

रुपन्देह–४ खाली
प्रदेशसभा (क) मा हजरत अलि
प्रदेशसभा (ख) खाली

रुपन्देही–५ खाली
प्रदेशसभा (क) भुमेश्वर ढकाल
प्रदेशसभा (ख) खाली

कपिलवस्तु–१ बलराम अधिकारी
प्रदेशसभा (क) विष्णु पन्थी
प्रदेशसभा (ख) खाली

कपिलवस्तु–२ बृजेशकुमार गुप्ता
प्रदेशसभा (क) नवराज लामिछाने
प्रदेशसभा (ख) धर्मबहादुर लाल श्रीवास्तव

कपिलवस्तु–३ मा मंगलप्रसाद गुप्ता
प्रदेशसभा (क) अर्जुनकुमार रेग्मी
प्रदेशसभा (ख) खाली

दाङ–१ मा शान्ता चौधरी
प्रदेशसभा (क) गंगाराम भट्टराई
प्रदेशसभा (ख) कुलप्रसाद केसी

दाङ–२ मा शंकर पोखरेल
प्रदेशसभा (क) बलिभद्र राना
प्रदेशसभा (ख) गिरिराज केसी

दाङ–३ कोमल वली
प्रदेशसभा (क) घनश्याम पाण्डे
प्रदेशसभा (ख) हुकुमबहादुर बस्नेत

बाँके–१ सूर्यप्रसाद ढकाल
प्रदेशसभा (क) खाली
प्रदेशसभा (ख) दुर्गाप्रसाद चौधरी

बाँके–२ खाली
प्रदेशसभा (क) विजय यादव
प्रदेशसभा (ख) निरजबहादुर गुरुङले टिकट पाएका छन् ।

बाँके–३ किस्मतकुमार कक्षपति
प्रदेशसभा (क) रत्नबहादुर खत्री
प्रदेशसभा (ख) भीमबहादुर वली

बर्दिया–१ लक्ष्मणराज ज्ञवाली
प्रदेशसभा (क) शालिकराम अधिकारी
प्रदेशसभा (ख) भक्तबहादुर विक

बर्दिया–२ पंकजसिंह रौठोर
प्रदेशसभा (क) लहनु चौधरी
प्रदेशसभा (ख) कृष्णी थारु

गुल्मी–१ प्रदीपकुमार ज्ञवाली
प्रदेशसभा (क) चिन्तामणि पाण्डे
प्रदेशसभा (ख) ठर्सूराम पाण्डे

गुल्मी–२ गोकर्णराज विष्ट
प्रदेशसभा (क) मा डिल्लीराज भुसाल
प्रदेशसभा (ख) मा दिनेश पन्थी

पाल्पा–१ नारायणप्रसाद आचार्य
प्रदेशसभा (क) मा राजुप्रसाद श्रेष्ठ
प्रदेशसभा (ख) मा खिमबहादुर सारु

पाल्पा–२ ठाकुर गैरे
प्रदेशसभा (क) पर्शुराम भट्टराई
प्रदेशसभा (ख) ओमबहादुर घर्ती

पश्चिम परासी–१ खाली
प्रदेशसभा (क) पुन्यप्रसाद पौडेल
प्रदेशसभा ( ख) दीपकराज शर्मा

पश्चिम परासी–२ दीपेन्द्रकुमार अधिकारी
प्रदेशसभा (क) मणिप्रसाद गैरे र
प्रदेशसभा (ख) खाली

प्यूठान : सूर्य थापा
प्रदेशसभा (क) तुलसीराम शर्मा
प्रदेशसभा (ख) हरिप्रसाद रिजाल

अर्घाखाँची : टोपबहादुर रायमाझी
प्रदेशसभा (क) चेतनारायण आचार्य
प्रदेशसभा (ख) रामजीप्रसाद घिमिरे

रोल्पा : पूर्णबहादुर बुढामगर
प्रदेशसभा (क) मा कमल बुढाथोकी
प्रदेशसभा (ख) मा प्रेमबहादुर घर्तिमगर

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
स्वास्थ्य बिमा क्षेत्रमा पुनः विचार गरिनेछ : प्रधानमन्त्री ओली
२०८२ असार ३०, सोमबार
प्रतिनिधिसभा बैठक : गण्डक सम्झौताअनुसार नेपाललाई पानी उपलब्ध गराउन ध्यानाकर्षण
२०८२ असार ३०, सोमबार
फ्रान्सको राष्ट्रिय दिवस समारोहमा उपराष्ट्रपति सरिक
२०८२ असार ३०, सोमबार
राष्ट्रपतिद्वारा तीन महत्त्वपूर्ण विधेयक प्रमाणीकरण, नयाँ आर्थिक वर्षको बाटो खुल्यो
२०८२ असार ३०, सोमबार
नेप्से परिसूचकमा उच्च अङ्कको गिरावट
२०८२ असार ३०, सोमबार
दमक-चिसापनी सडक ३३ वर्षमा पनि पूरा भएन
२०८२ असार ३०, सोमबार
लाहौंरवाट कराँचीका लागि उडेका मान्छे साउदीमा उत्रेपछि…..
२०८२ असार ३०, सोमबार