श्रावण १, २०८२ बिहिबार July 17, 2025

ह्याण्डबलमा मधेस प्रदेशका दुवै टोली पराजित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत ह्याण्डबलमा मधेस प्रदेशका दुवै टोली पराजित भएको छ ।

महिला तर्फको खेलमा कर्णाली प्रदेशले मधेस प्रदेशलाई ११–७ गोलले पराजित गरेको छ । पोखरा रङ्गशालास्थित बहुउद्देश्यीय कभर्ड हलमा जारी प्रतियोगिताको पहिलो खेलमा मंगलबार कर्णालीले प्रतिस्पर्धात्मक जित निकाल्ने क्रममा अञ्जली शाही र संगीता सिंहले समान पाँच पाँच गोल गर्नुभयो ।

पुरुष तर्फको बागमतीले मधेस प्रदेशलाई २१–१३ गोलले हरायो । बागमतीका लागि सोनाम राकेश शेर्पाले पाँच गोल गर्नुभयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया