कार्तिक २७, २०८३ शुक्रबार November 13, 2026

महालक्ष्मी विकास बैंकको लकर सुविधामा आकर्षक योजना

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः महालक्ष्मी विकास बैंकले लकर सुविधामा आकर्षक योजना ल्याएको छ । ‘सबल बैंक, सफल सहकार्य’को नारालाई आत्मसाथ गर्दै बैंकले २८ वर्षदेखि अनवरत रूपले सरल, सहज र गुणस्तरिय वित्तीय सेवा प्रदान गर्दै आइरहेको जनाएकाे छ । यही क्रममा  बैंकले बिशेष महाबचत खाता खोल्ने ग्राहकहरूको लागि लकर सुविधामा आकर्षक छुट योजना सार्वजनिक गरेको हो ।

योजनाअन्तर्गत कार्तिक र मंसिर महिनामा महावचत खाता खोल्ने ग्राहकले लकर सेवाको वर्षिक शुल्क प्रथम वर्षमा शतप्रतिशत छुट प्राप्त गर्ने छन् । बैंककाे दरवारमार्ग, पुतलीसडक, न्यूरोड काठमाडौँ, भैरहवा र न्यूरोड पोखरा शाखा कार्यालयहरूमा लकरको सुविधा रहेको छ ।

हाल उपलब्ध लकर संख्या सीमित रहेकाले ग्राहकको खाता खोलिएको र ग्राहकको आवश्यकताअनुसार लकर सेवा प्रदान गर्ने कुरा बैंकले जनाएको छ ।

उक्त योजनाअन्तर्गत खोलिने महा वचत खातामा लकर सुविधामा आकर्षक छुटका साथसाथै वचत खाताहरूमध्ये कै सबैभन्दा उच्चतम (१० प्रतिशत) व्याजदर, निःशुल्क एटिएम कार्ड तथा मोबाइल बैंकङलगायतका अन्य सुविधाहरू रहेका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
President Poudel appoints four judges to the Supreme Court
२०८३ कार्तिक २७, शुक्रबार
काठमाडौं गोर्खाजलाई ७ रनले हराउँदै सुदूरपश्चिम रोयल्स प्लेअफमा
२०८३ कार्तिक २७, शुक्रबार
जासुसी विवादपछि एनभिडियाका प्रमुखको राजीनामा
२०८३ कार्तिक २७, शुक्रबार
राष्ट्रिय भेलामा स्थानीय तह निर्वाचनलाई केन्द्रमा राखेर छलफल हुन्छ: महासचिव पोखरेल
२०८३ कार्तिक २७, शुक्रबार
त्रिविलाई उत्कृष्टताको केन्द्र बनाउने योजनासहित मन्त्रालय र विश्वविद्यालयका पदाधिकारीबीच छलफल
२०८३ कार्तिक २७, शुक्रबार
भारतीय राजदूत दलेला र मन्त्री लम्सालबीच पूर्वाधार विकासमा सहकार्यबारे भेटवार्ता
२०८३ कार्तिक २७, शुक्रबार
छठ पर्वमा दुई दिन सार्वजनिक बिदा दिने सरकारको निर्णय
२०८३ कार्तिक २७, शुक्रबार