श्रावण ६, २०८२ मंगलबार July 22, 2025

सामाजिक सञ्जालमा गाउँ जाने कुरा उल्लेख नगर्न प्रहरीको आग्रह

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः चाडपर्वको समयमा सुरक्षालाई मध्यनजर राख्दै नेपाल प्रहरीले आमनागरिकलाई सामाजिक सञ्जालमा आफू गाउँ जान लागेको कुरा अथवा आफ्नो ठेगाना उल्लेख गरेर कुनै पनि कुरा पोष्ट नगर्न आग्रह गरेको छ ।

एक सूचना जारी गर्दै प्रहरीले तिहार र छठ पर्वको लागि गाउँ जान लागेको लगायत उल्लेख गरी सामाजिक सञ्जालमा पोष्ट नगर्न आग्रह गरेको हो ।

चाडपर्वको समयमा हुनसक्ने जोखिमलाई ध्यानमा राख्दै प्रहरीले यस्तो सूचना जारी गरेको हो । यसले सम्भावित दुर्घटना अथवा साइबर अपराध रोक्न सकिने प्रहरीको विश्वास छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एमालेको सक्रिय राजनीतिमा फर्किएँ, पछि हट्दिनँ : पूर्वराष्ट्रपति भण्डारी
२०८२ श्रावण ६, मंगलबार
प्रधानमन्त्रीसँग चीनको अन्तरर्राष्ट्रिय विकास सहायता नियोगका अध्यक्षको भेट
२०८२ श्रावण ६, मंगलबार
गण्डकीका मुख्यमन्त्री पाण्डे एकसाताका लागि चीन प्रस्थान
२०८२ श्रावण ६, मंगलबार
श्रमिकको न्यूनतम पारिश्रमिकमा वृद्धि
२०८२ श्रावण ६, मंगलबार
गठबन्धन सरकार फरक मतबीचको साझा मतबाट सफल हुन्छ : महामन्त्री विश्वप्रकाश शर्मा
२०८२ श्रावण ६, मंगलबार
पूर्वराष्ट्रपति भण्डारीलाई राजनीतिमा फर्किन नहुने एमाले नेताहरूको धारणा
२०८२ श्रावण ६, मंगलबार
राष्ट्रपतिबाट भू-ढकान नक्सा सार्वजनिकीकरण
२०८२ श्रावण ६, मंगलबार