श्रावण १, २०८२ बिहिबार July 17, 2025

हाल्याण्डको २ गोलमा सिटीको सहज जित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः इर्लिङ हाल्याण्डको दुई गोल मद्दतमा म्यानचेस्टर सिटीले सहज जित निकालेको छ। इंग्लिस प्रिमियर लिग फुटबलमा शनिबार राति भएको खेलमा सिटीले ब्राइटनलाई ३–१ गोल अन्तरले हरायो।

हाल्याण्डले सिटीका गोलरक्षक इडर्सनको पासमा २२औं मिनेटमा गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए। ४३औं मिनेटमा बनार्डो सिल्भालाई डि–बक्सभित्र फउल गरेपछि पाएको पेनाल्टीमा हल्याण्डले गोल गर्दै सिटीको अग्रता दोब्बर बनाएका थिए।दोस्रो हाफको ५३औं मिनेटमा लिआन्ड्रो ट्रोसार्डले गोल गर्दै खेल २–१ को स्थितीमा ल्याएका थिए।

बर्नाडो सिल्भाको पासमा ७५औं मिनेटमा केनि डिबु्रयनाले गोल गरेपछि सिटीले ३–१ गोल अन्तरले ब्राइटनलाई हरायो।जितसँगै २६ अंकका साथ सिटी दोस्रो स्थानमा उक्लेको छ। सिटीभन्दा एक खेल कम खेलेको आर्सनल २७ अंकका तालिकाको साथ शीर्ष स्थानमा छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नेप्से परिसूचक ७५ अङ्कले बढ्दा, १६ अर्बभन्दा बढीको कारोबार
२०८२ श्रावण १, बिहिबार
आइएमई खल्ती लिमिटेडले सुरु गर्‍यो एकीकृत सेवा, डिजिटल पहुँच र समावेशीकरणमा जोड
२०८२ श्रावण १, बिहिबार
आव २०८०/८१ को भन्दा गत आवमा चार अर्ब बढी राजस्व सङ्कलन
२०८२ श्रावण १, बिहिबार
पश्चिम नवलपरासीमा लम्पीस्किन सङ्क्रमण फैलिँदै
२०८२ श्रावण १, बिहिबार
वागीश्वरीमा दुई वर्षपछि जुँगे महादेवको प्राणप्रतिष्ठा हुँदै
२०८२ श्रावण १, बिहिबार
अब सातै प्रदेशमा ‘एक विद्यापीठ, एक नमुना गुरुकूल’
२०८२ श्रावण १, बिहिबार
बालबालिकाकाे मोबाइल लत छुटाउने यी हुन् ५ टिप्स्
२०८२ श्रावण १, बिहिबार