काठमाडौंः रोमालाई १-० अन्तरले पराजित गर्दै नापोलीले इटालियन सिरी ए मा तीन अंकको अग्रता बनाएको छ । आइतबार राति भएको खेलमा भिक्टोर ओसिमहेनले निर्णायक गोल गरे । ८०औं मिनेटमा भिक्टोरले गरेको गोलमा नापोलीले तीन अंकको अग्रता बनायो ।
घरेलु मैदानमा रोमाले खेलमा फर्कने निकै प्रयास गरेपनि सफल हुन सकेन ।
जितसँगै नापोली ११ खेलबाट २९ अंक सहित शीर्षस्थानमा छ । रोमा समान खेलबाट २२ अंक सहित पाँचौ स्थानमा छ । समान खेलबाट २६ अंक रहेको
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया