श्रावण ६, २०८२ मंगलबार July 22, 2025

एन्ड्रोइडमा ब्याट्रीको हेल्थ कसरी जाँच्ने ?

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः के तपाई ब्याट्रीको लाइफ देखेर तनाबमा हुनुहुन्छ ? या पावर बैंक बोकेर हिड्दा समस्यामा हुनुहुन्छ । यस्तो ब्याट्री बिग्रिदै गएर पनि हुन सक्छ ।

स्मार्टफोन हामी सबैले चलाउने गर्छौं । त्यो माथि एन्ड्रोइड फोन अझ धेरैले प्रयोग गर्छौं । अहिले धेरैजसो काम भने मोबाइल फोनमै गरिन्छ । तर फोनको ब्याट्री लामो समय सम्म नचल्न सक्छ ।

यस्तो ब्याट्रीको स्वास्थ्य बिग्रेको कारणले हुन सक्छ । आज हामी एन्ड्रोइडमा ब्याट्रीको स्वास्थ्य कसरी जाँच गर्ने भन्ने बारे छलफल गर्दैछौ ।

सामसङका लागि

यो समस्यालाई लक्षित गरी स्मार्टफोनको ब्याट्रीका लागि  सामसङले डाइगोनिस्टिक अप्सन दिने गर्दछ । यो अप्सन सेटिङ्ग मेन्यु अन्तर्गत हुने गर्दछ ।

यसले तपाईको फोनको ब्याट्री,नेटवर्क, वाइफाइ र क्यामेरा जस्ता सबै जसो फिचरहरुको जाँच गर्ने गर्दछ । डाइगोनिस्टिक अप्सन पाउनका लागि सेटिङ्गमा गएर ब्याट्री एण्ड डिभाइस केयर भन्ने अप्सनमा गएर डाइगोनिस्टिक  भन्ने अप्सनमा जानुपर्ने हुन्छ ।

तेस्रो पक्षीय एपहरुको प्रयोग गरेर

हार्डवेयरको जाँच गर्ने धेरैजसो एपहरु हुने गर्दछन् । यसमा क्यासिफाई डायगनोज, सिपियू जेड, एम्पेयर, एक्युब्याट्री जस्ता एपहरु पर्ने गर्दछन्  । यी एपहरुले डिभाइसलाई स्क्यान गरेर डिभाइसको अवस्था बताउने गर्दछन् ।  आईसिटी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एमालेको सक्रिय राजनीतिमा फर्किएँ, पछि हट्दिनँ : पूर्वराष्ट्रपति भण्डारी
२०८२ श्रावण ६, मंगलबार
प्रधानमन्त्रीसँग चीनको अन्तरर्राष्ट्रिय विकास सहायता नियोगका अध्यक्षको भेट
२०८२ श्रावण ६, मंगलबार
गण्डकीका मुख्यमन्त्री पाण्डे एकसाताका लागि चीन प्रस्थान
२०८२ श्रावण ६, मंगलबार
श्रमिकको न्यूनतम पारिश्रमिकमा वृद्धि
२०८२ श्रावण ६, मंगलबार
गठबन्धन सरकार फरक मतबीचको साझा मतबाट सफल हुन्छ : महामन्त्री विश्वप्रकाश शर्मा
२०८२ श्रावण ६, मंगलबार
पूर्वराष्ट्रपति भण्डारीलाई राजनीतिमा फर्किन नहुने एमाले नेताहरूको धारणा
२०८२ श्रावण ६, मंगलबार
राष्ट्रपतिबाट भू-ढकान नक्सा सार्वजनिकीकरण
२०८२ श्रावण ६, मंगलबार