कार्तिक २३, २०८३ सोमबार November 9, 2026

कृषि तथा वन बिज्ञान बिश्वबिद्यालयमा उप-प्राध्यापक पदमा दर्खास्त खुल्यो (सूचना सहित)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः कृषि तथा बन बिज्ञान बिश्वबिद्यालय सेवा आयोगले उपप्राध्यापक पदमा खुला प्रतियोगिताकोलागि दर्खास्त आव्हान गरेको छ ।

बिश्वबिद्धालयको केन्दृय तथा आंगिक क्याम्पसहरुमा रिक्त रहेका पदहरुमा खुला तथा समावेशी प्रतियोगिताबाट पदपूर्ति गर्नकोलागी दर्खास्त आव्हान गरेको हो।

बिश्वबिद्धालय सेवा आयोगले एग्रीबिजनेस मेनेजमेन्ट १ जना, एग्रीकल्चर इन्जिनियर १ जना, मेकानिकल इन्जिनियर १ जना, भेट फर्माकोलिजी १ जना, बागबानी २ जना, माटो बिज्ञान १ जना, पशु बिज्ञान २ जना, बायो क्यामेस्ट्री १ जना, फोरेष्ट्री ४ जना, सिल्भिकल्चर १ जना र वाटरसेड म्यानेजमेन्ट १ जना गरि जम्मा १६ जना उपप्राध्यापक पदको लादी दर्खास्त आह्वान गरेको छ।

बिस्तृत जानकारिको लागि बिश्वबिद्धालयको वेबसाईट www.afu.edu.np मा गएर हेर्नसकिने छ। विद्यार्थी

यस्तो छ सूचना ।

Screenshot_20221102-064200_Chrome.jpg

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एनपिएल : आज दुई खेल, यी चार टोलीबीच हुँदैछ प्रतिस्पर्धा
२०८३ कार्तिक २३, सोमबार
अन्तरराष्ट्रिय एस्ट्रोनोमी ओलम्पियाडमा नेपाललाई स्वर्ण पदक
२०८३ कार्तिक २३, सोमबार
दुई हजारभन्दा बढी स्मारक, आठ हजार पुरातात्विक वस्तुको अभिलेखीकरण
२०८३ कार्तिक २३, सोमबार
रोग र विषादीले मौरीपालन व्यवसाय सङ्कटमा
२०८३ कार्तिक २३, सोमबार
इरानसँग सम्झौताको सम्भावना नरहेको अमेरिकाको संकेत
२०८३ कार्तिक २३, सोमबार
डोल्पा कारागारबाट भागेका छ कैदीबन्दी पक्राउ
२०८३ कार्तिक २३, सोमबार
‘प्रिय कर्णाली’मा कर्णालीको सभ्यता, पहिचान र सामाजिक रूपान्तरणको विमर्श
२०८३ कार्तिक २३, सोमबार