असार २२, २०८२ आइतबार July 6, 2025

नुवाकोटमा बस दुर्घटना,तीन दर्जन घाईते

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । नुवाकोटको बुङताङबाट काठमाण्डौ जान लागेको बा २ ख २८०४ नंम्बरको बस र्दुघटनाग्रस्त भएको छ । दुर्घटनाबारे जिल्ला प्रहरी कार्यालयले तीन दर्जन घाईते भएको भन्नेसम्मको जानकारीप्राप्त भएको छ ।

सामान्य घाइतेहरुको त्रिशुली अस्पतालमा उपचार भैरहेको छ भने गम्भीर घाइते भएकाहरुको काठमाडौंलगिएको छ । नुवाकोटको विदुर नगरपालिका वडा नं ९ को लामाटार चौतार नजिक यात्रुवाहक बस दुर्घटना भएको छ ।

र्दुघटनामा के कति घाइते भए भन्ने जानकारी आइसकेको छैन घटनाको विवरण संकलन भइरहेको जिल्ला प्रहरी कार्यलय नुवाकोटले जनाएको छ । बस बिहान हिडेको बताइएको छ । बसमा कति यात्रु थिए भन्ने विवरण आउन बाँकी रहेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सहकारीका बचतकर्ताको पौने चार अर्ब फिर्ता
२०८२ असार २२, आइतबार
उपप्रधानमन्त्री पौडेलद्वारा लुम्बिनी प्रादेशिक अस्पतालको निरीक्षणः २६ प्रतिशत निर्माण प्रगति
२०८२ असार २२, आइतबार
साझा यातायात आबद्ध कर्मचारीको निःशुल्क आँखा परीक्षणः १५ जनामा दृष्टिदोष समस्या
२०८२ असार २२, आइतबार
कफुचे-कोरी पदमार्गको स्तरोन्नति गरिँदै
२०८२ असार २२, आइतबार
विद्यालय शिक्षा विधेयकमा सहमति जुटाउन सरकारलाई संसदीय समितिको ५ दिने अल्टिमेटम
२०८२ असार २२, आइतबार
पूर्वराष्ट्रपति भण्डारी र बालेनबीच भेटवार्ता
२०८२ असार २२, आइतबार
राष्ट्रपति पौडेलद्वारा राष्ट्रिय तथा सैनिक सङ्ग्रहालयको अवलोकन
२०८२ असार २२, आइतबार