कार्तिक २३, २०८३ सोमबार November 9, 2026

त्रिवि बिए.एल.एल.वी. प्रथम बर्षको परिक्षा फारम खुल्यो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः त्रिभुवन विश्वबिद्यालय कानुन संकायद्वारा ३ बर्षे बिए.एल.एल.वी. प्रथम बर्षको परिक्षा आवेदन फारम खुला गरेको छ । विश्वबिद्यालयले “नयाँ पाठयक्रम अनुसार” प्रथम वर्षको परीक्षा दिने नियमित तथा आंशिक परीक्षार्थीहरूका लागि परीक्षा आवेदन फारम खुला गरेको हो ।

परिक्षा नियन्त्रण कार्यलय बल्खु द्वारा बार्षिक परीक्षा प्रणाली अनुसार २०७७ को २०७९ सालमा संचालन हुने तीन बर्षे स्नातक तह एल.एल.वी. (नयाँ पाठ्यक्रम अनुसार) प्रथम बर्षको परीक्षा दिने नियमित तथा आंसिक परिक्षार्थिहरुले आ- आफ्नो क्याम्पस/कलेजमा परीक्षा आवेदन फारम भर्न सक्ने छन् ।

विश्वबिद्यालय परिक्षा नियन्त्रण कार्यलयको सुचना अनुसार २०७९ माघ १६ गते सम्म नियमित र माघ २३ गते सम्म दोब्बर दस्तुरमा आवेदन फारम भर्न सक्नेछन।

सूचना हेर्नुहोस्ः

 

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एनपिएल : आज दुई खेल, यी चार टोलीबीच हुँदैछ प्रतिस्पर्धा
२०८३ कार्तिक २३, सोमबार
अन्तरराष्ट्रिय एस्ट्रोनोमी ओलम्पियाडमा नेपाललाई स्वर्ण पदक
२०८३ कार्तिक २३, सोमबार
दुई हजारभन्दा बढी स्मारक, आठ हजार पुरातात्विक वस्तुको अभिलेखीकरण
२०८३ कार्तिक २३, सोमबार
रोग र विषादीले मौरीपालन व्यवसाय सङ्कटमा
२०८३ कार्तिक २३, सोमबार
इरानसँग सम्झौताको सम्भावना नरहेको अमेरिकाको संकेत
२०८३ कार्तिक २३, सोमबार
डोल्पा कारागारबाट भागेका छ कैदीबन्दी पक्राउ
२०८३ कार्तिक २३, सोमबार
‘प्रिय कर्णाली’मा कर्णालीको सभ्यता, पहिचान र सामाजिक रूपान्तरणको विमर्श
२०८३ कार्तिक २३, सोमबार