श्रावण ६, २०८२ मंगलबार July 22, 2025

ट्वीटरमा पनि अब लामो लामो टेक्स्ट लेख्न मिल्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः ट्वीटरमा पनि अब लामो खालको टेक्स्ट लेख्न मिल्ने भएको छ । ट्वीटरका सिईओ एलन मस्कले शनिबार लामो खालको टेक्स्ट लेख्न मिल्ने फिचर ल्याउने घोषणा गरेका हुन् ।

उक्त फिचर आएपछि लामो टेक्स्टका लागि ट्वीटरमा नोटप्याडको स्क्रीनसट अपलोड गर्नुपर्ने बाध्यताको अन्त्य हुनेछ । यसभन्दा अघि ट्विटरमा क्यारेक्टर सिमा रहेको थियो तर अब भने लामो टेक्स्ट पनि लेख्न सकिने छ । यद्यपी यो फिचर कहिलेसम्म आउँछ, त्यो भने बताइएको छैन् ।

एपमा क्रियटरहरुका लागि अरु मनेटाइजेसन टूलहरु पनि राख्ने मस्कले बताए । अहिले ट्वीटरले विशेषगरी ट्वीटर ब्लुलाई ध्यान दिएर काम गरिरहेको छ । यो सब्सक्रिप्सन फिचरमा रिप्लाई, मेन्सन गर्ने जस्तो फिचरमा प्राथमिकता दिने ट्विटरको भनाइ छ । यसले प्लेटर्फममा स्पामको संख्या पनि घटाउने मस्कको विश्वास छ । आईसिटी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
पाकिस्तानमा मनसुन प्रकोपः जनजीवन अस्तव्यस्त, सयौं प्रभावित
२०८२ श्रावण ६, मंगलबार
दुई किलो सुन र २४ लाख नगदसहित चिनियाँ नागरिक पक्राउ
२०८२ श्रावण ६, मंगलबार
मानवअधिकार प्रवर्द्धन गर्न सरकार प्रतिबद्ध : मन्त्री चौरसिया
२०८२ श्रावण ६, मंगलबार
मुलुकमा सुशासन कायम हुन नसकेकै कारण गरिबी, बेरोजगारी र घुसखोरी बढ्यो : महासचिव भुसाल
२०८२ श्रावण ६, मंगलबार
भारतको उपराष्ट्रपति पदबाट जगदीप धनखरको राजीनामा, स्वास्थ्यलाई प्राथमिकता दिने निर्णय
२०८२ श्रावण ६, मंगलबार
सभामुख घिमिरेद्वारा रास्वपा र राप्रपाका नेताहरूसँग छलफल
२०८२ श्रावण ६, मंगलबार
नेप्से परिसूचकमा ८० अङ्कको सुधार, कारोबार रकम २० अर्ब नाघ्यो
२०८२ श्रावण ६, मंगलबार