कार्तिक २७, २०८३ शुक्रबार November 13, 2026

यस्तो छ आजको फलफूल तथा तरकारी मूल्य

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबार कालीमाटीमा साढे १७ रुपैयाँदेखि ७५० रुपैयाँसम्मको तरकारी र फलफूल पाइने जनाएकाे छ । साेमबार सबैभन्दा सस्तो स्कुसको औसत मूल्य प्रतिकेजी १७ रुपैयाँ ५० पैसा र सबैभन्दा महङ्गो पार्सले प्रतिकेजी ७५० रुपैयाँ रहेको छ ।

त्यस्तै, अनार प्रतिकेजी ४२५ रुपैयाँ, अमला र राजमा घिउ सिमीको मूल्य ७५ रुपैयाँ, अम्बा १३५ रुपैयाँ, आभोकाडो २२५ रुपैयाँ, रातो आलु ७२ रुपैयाँ ५० पैसा भारतीय रातो आलु ४३ रुपैयाँ ६७ पैसा, सेतो आलु ५७ रुपैयाँ ५० पैसा, उखु प्रतिवटा ११० रुपैयाँ, स्थानीय काउली, बरेला, परवर र लोकल बन्दा ४५ रुपैयाँ, लोकल काक्रो ९६ रुपैयाँ, कागती १३६ रुपैयाँ ६७ पैसा, किवी १९० रुपैयाँ, अकबरे खुर्सानी ११० रुपैयाँ, सुकेको खुर्सानी ४१० रुपैयाँ, लोकल गाजर ५७ रुपैयाँ २० पैस, गुन्द्रुक ३२५ रुपैयाँ र सानो लोकल गोलभेडा ३५ रुपैयाँ रहेको छ ।

यसैगरी, घिरौलाको औसत मूल्य प्रतिकेजीको ७६ रुपैयाँ ६७ पैसा, चमसूरको साग १७५ रुपैयाँ, चिचिण्डो ४६ रुपैयाँ ६७ पैसा, चुकुन्दर ८६ रुपैयाँ ६७ पैसा, कन्य च्याउ १७५ रुपैयाँ, डल्ले च्याउ ५५० रुपैयाँ, जिरीको साग १६५ रुपैयाँ, तरुल ९५ रुपैयाँ, छडी र बुवा माछा २४६ रुपैयाँ ६७ पैसा, रहु माछा ३४० रुपैयाँ, तितो करेला ६५ रुपैयाँ, तोरीको साग ५६ रुपैयाँ ६७ पैसा, पालूगो साग १७५ रुपैयाँ, पुदीना ५५० रुपैयाँ, बकूला ११६ रुपैयाँ ६७ पैसा, तने बोटडी ८५ रुपैयाँ, ब्रोकाउली ११३ रुपैयाँ ३३ पैसा, भिण्डी ६५ रुपैयाँ, मटरकोशा १५५ रुपैयाँ, मेथीको साग १७५ रुपैया र रायोको साग ७६ रुपैयाँ ६७ पैसा रहेको छ ।

यसैगरी, हरियो लसुन १७५ रुपैयाँ, लौका ५६ रुपैयाँ ६७ पैसा, सखरखण्ड ४५ रुपैयाँ, सलगम ७६ रुपैयाँ ६७ पैसा, नेपाली सुन्तला ९६ रुपैयाँ ६७ पैसा, सेलरी ३२५ रुपैयाँ, सौफको साग १७५ रुपैयाँ, ज्यापु काउली ७६ रुपैयाँ ६७ पैसा, फूजी स्याउ २६५ रुपैयाँ र हरियो धनिया १६५ रुपैयाँ रहेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
President Poudel appoints four judges to the Supreme Court
२०८३ कार्तिक २७, शुक्रबार
काठमाडौं गोर्खाजलाई ७ रनले हराउँदै सुदूरपश्चिम रोयल्स प्लेअफमा
२०८३ कार्तिक २७, शुक्रबार
जासुसी विवादपछि एनभिडियाका प्रमुखको राजीनामा
२०८३ कार्तिक २७, शुक्रबार
राष्ट्रिय भेलामा स्थानीय तह निर्वाचनलाई केन्द्रमा राखेर छलफल हुन्छ: महासचिव पोखरेल
२०८३ कार्तिक २७, शुक्रबार
त्रिविलाई उत्कृष्टताको केन्द्र बनाउने योजनासहित मन्त्रालय र विश्वविद्यालयका पदाधिकारीबीच छलफल
२०८३ कार्तिक २७, शुक्रबार
भारतीय राजदूत दलेला र मन्त्री लम्सालबीच पूर्वाधार विकासमा सहकार्यबारे भेटवार्ता
२०८३ कार्तिक २७, शुक्रबार
छठ पर्वमा दुई दिन सार्वजनिक बिदा दिने सरकारको निर्णय
२०८३ कार्तिक २७, शुक्रबार