असार २८, २०८२ शनिबार July 12, 2025

जलवायु परिवर्तनविरुद्ध उचित कदम चाल्न माग गर्दै लिस्बनमा प्रदर्शन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः जलवायु मुद्दाबाट आक्रोशित सयौं प्रदर्शनकारीहरू लिस्बनको सडकमा उत्रिएका छन् । अधिकांश प्रदर्शनकारीले पोर्चुगलका आर्थिक मन्त्री एन्टोनियो कोस्टा ई सिल्भाले भाषण दिइरहेका भवनमा पुगेर उनको राजीनामासमेत माग गरे ।

ब्यानर बोकेर नारा लगाउँदै प्रदर्शनकारीले जलवायु परिवर्तनविरुद्ध कदम चाल्न आह्वान गरेका छन् ।

जलवायु परिवर्तन हालै विश्वभरका मानिसहरूमा चर्चा र चासोको विषय बनेको छ । “कोस्टा ई सिल्भा बाहिर,“ प्रदर्शनकारीहरू भवनमा प्रवेश गर्दा उनीहरु चर्को आवाजले चिच्याएका थिए । प्रदर्शनकारीहरूलाई पुलिसले भवनबाट बाहिर निकालेको थियो ।

विश्वलाई जलवायु परिवर्तनबाट जोगाउने लक्ष्यलाई कायम राख्ने प्रयासमा  जलवायु शिखर सम्मेलनका क्रमममा इजिप्टमा जम्मा भएका करिब २०० राष्ट्रका प्रतिनिधिहरू भेला हुँदा प्रदर्शनहरू भएको थियो ।एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
तीन करोडको लागतमा नदी नियन्त्रण योजना सम्पन्न
२०८२ असार २८, शनिबार
रत्ननगर आयुर्वेद अस्पताल : सेवा लिनेमा पुरुष भन्दा महिलाको सङ्ख्या धेरै
२०८२ असार २८, शनिबार
एक अर्ब ३७ करोडको ब्याग, जाे हालै एक जापनीले लिलामीमा लिए
२०८२ असार २८, शनिबार
मासुजन्य उत्पादनमा पशुपालक किसानलाई नगद अनुदान
२०८२ असार २८, शनिबार
सिमलताल घटनाको एक वर्ष : अझै पत्तो छैन ३९ यात्रुको अवस्था
२०८२ असार २८, शनिबार
बाख्रापालनमा जमेका चन्द दम्पती
२०८२ असार २८, शनिबार
विवेकभन्दा आवेग हाबी हुँदा संसदमा अवरोध र बहिष्कार प्रवृत्ति बढेका हुन् : विश्वप्रकाश शर्मा (अन्तवार्ता)
२०८२ असार २८, शनिबार