असार ३२, २०८२ बुधबार July 16, 2025

काठमाण्डौं- ७ : गणेश पराजुली पहिलो, दोस्रोमा स्वतन्त्र, एमाले तेस्रोमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः काठमाडौं–७ मा मतगणना सुरु भएको छ । बालाजुको जुडोहलमा विहान ८ बजेसम्मको मत परिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी घण्टी अगाडि रहेको छ ।

घण्टी १७७ मतका साथ अगाडि रहेको छ । त्यस्तै स्वतन्त्र उम्मेद्वार (पानीको जार)ले १०८ मतका साथ दोस्रो स्थानमा छ । एमाले ९३ मतका साथ तेस्रो स्थानमा छ । माओवादी केन्द्र भने ७५ मतका साथ चौथो स्थानमा रहेको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया