श्रावण ६, २०८२ मंगलबार July 22, 2025

निर्वाचन आयोगको वेबसाइटबाटै यसरी लिनुहोस् निर्वाचनको मतपरिणाम

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यको निर्वाचन सम्पन्न भएसँगै यतिबेला देशभर मतगणना चलिरहेको छ ।

सामाजिक सञ्जाल लगायत अनलाइन, टेलिभिजन लगायतका मिडियाले मतगणनाको लाइभ अपडेट पनि दिइरहेका छन् ।

यस्तो बेला निर्वाचनको मतपरिणाम सम्बन्धि मिथ्या र गलत सूचना पनि फैलिरहेका हुन सक्छन् । त्यसकारण तपाईले आधिकारिक स्रोतबाट मात्रै निर्वाचन परिणामको नतिजा लिनु उपयुक्त हुन्छ ।

यसैलाई मध्यनजर गर्दै निर्वाचन आयोगले निर्वाचनको परिणाम हेर्न मिल्ने सब डोमेन तयार पारेको छ । निर्वाचन परिणामा सम्बन्धि आधिकारिक सूचना दिने उद्देश्यले आयोगले यस्तो वेबसाइट तयार पारेको हो ।

उक्त साइटमा जान यहाँ क्लिक गर्नुहोस् । त्यसपछि कुन पार्टीले कहाँ जित्यो ? कसको कहाँ अग्रता छ ? लगायतको जानकारी पाउन सकिने छ । आईसिटी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
मुगुमा ४९ करोड ४६ लाख राजस्व संकलन
२०८२ श्रावण ६, मंगलबार
पाकिस्तानमा मनसुन प्रकोपः जनजीवन अस्तव्यस्त, सयौं प्रभावित
२०८२ श्रावण ६, मंगलबार
दुई किलो सुन र २४ लाख नगदसहित चिनियाँ नागरिक पक्राउ
२०८२ श्रावण ६, मंगलबार
मानवअधिकार प्रवर्द्धन गर्न सरकार प्रतिबद्ध : मन्त्री चौरसिया
२०८२ श्रावण ६, मंगलबार
मुलुकमा सुशासन कायम हुन नसकेकै कारण गरिबी, बेरोजगारी र घुसखोरी बढ्यो : महासचिव भुसाल
२०८२ श्रावण ६, मंगलबार
भारतको उपराष्ट्रपति पदबाट जगदीप धनखरको राजीनामा, स्वास्थ्यलाई प्राथमिकता दिने निर्णय
२०८२ श्रावण ६, मंगलबार
सभामुख घिमिरेद्वारा रास्वपा र राप्रपाका नेताहरूसँग छलफल
२०८२ श्रावण ६, मंगलबार