कार्तिक २७, २०८३ शुक्रबार November 13, 2026

साना किसान लघुवित्त वित्तीय संस्थाले २६ प्रतिशतले बोनस सेयर वितरण गर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः साना किसान लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गर्ने भएको छ । गत आर्थिक ०७८/०७९ वर्षको मुनाफाबाट बोनस सेयर तथा नगद लाभांश वितरण गर्ने भएको छ ।

संस्थाकाे सोमबार बसेको सञ्चालक समितिको ४५४औं बैठकले कूल चुक्ता पुँजी एक अर्ब ५६ करोड ४४ लाख १३ हजार ७२७ को रहेको र सोको २६ प्रतिशतले बोनस सेयर वितरण गर्ने निर्णय गरेको हो ।

साथै, दुई करोड १४ लाख ७ हजार ७६६ रुपैयाँ कर प्रयोजनका लागि १.३६८ प्रतिशतले नगद लाभांश वितरण गर्ने भएको छ ।

नेपाल राष्ट्र बैंक र साना किसानको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि लागु हुनेगरी सेयरधनीहरुलाई वितरण हुने संस्थाले जनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
काठमाडौं गोर्खाजलाई ७ रनले हराउँदै सुदूरपश्चिम रोयल्स प्लेअफमा
२०८३ कार्तिक २७, शुक्रबार
जासुसी विवादपछि एनभिडियाका प्रमुखको राजीनामा
२०८३ कार्तिक २७, शुक्रबार
राष्ट्रिय भेलामा स्थानीय तह निर्वाचनलाई केन्द्रमा राखेर छलफल हुन्छ: महासचिव पोखरेल
२०८३ कार्तिक २७, शुक्रबार
त्रिविलाई उत्कृष्टताको केन्द्र बनाउने योजनासहित मन्त्रालय र विश्वविद्यालयका पदाधिकारीबीच छलफल
२०८३ कार्तिक २७, शुक्रबार
भारतीय राजदूत दलेला र मन्त्री लम्सालबीच पूर्वाधार विकासमा सहकार्यबारे भेटवार्ता
२०८३ कार्तिक २७, शुक्रबार
छठ पर्वमा दुई दिन सार्वजनिक बिदा दिने सरकारको निर्णय
२०८३ कार्तिक २७, शुक्रबार
भीमफेदी सवारी दुर्घटना छानबिन गर्न पाँच सदस्यीय समिति गठन
२०८३ कार्तिक २७, शुक्रबार