असार २६, २०८२ बिहिबार July 10, 2025

मन्त्रिपरिषद् बैठक सुरु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । कोरोना भाइरसको संक्रमण फैलिन नपाओस् भनेर लगाइएको लकडाउन थप्नेलगायत विषयमा छलफल गर्न मन्त्रिपरिषद् बैठक प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार अपराह्न सुरु भएको छ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भर्खरै बैठक सुरु भएको एक मन्त्रीले जानकारी दिएका छन।

बालुवाटार स्रोतका अनुसार कोरोना रोकथाम तथा नियन्त्रणको लागि सरकारले लगाएको लकडाउनको अवधि बढाउनेबारेमा समेत छलफल हुने एक मन्त्रीले जानकारी दिएका छन।

त्यस्तै, स्वास्थ्य सामग्री खरिद प्रकरणमा भ्रष्टाचार भएको भन्नेबारे मिडियामा कुरा आएपछि त्यसबारेमा समेत प्रधानमन्त्रीले आइतबारको बैठकमा समीक्षा गरिनेछ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया