कार्तिक २३, २०८३ सोमबार November 9, 2026

सामुदायिक बिद्यालयहरुलाइ अनुदानका लागि आवेदन माग (सूचनासहित)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः बागमती प्रदेश शिक्षा बिकाश निर्देशनालयले बागमती प्रदेश भित्र सिकाइ उपलब्धिमा आधारित प्रोत्साहन कार्यक्रम र विद्यार्थी केन्द्रित सुधार कार्यक्रमका लागि सामुदायिक बिद्यालयहरुलाइ अनुदानका लागि आवेदन माग गरेको छ।

निर्देशनालयले एक सूचना जारी गर्दै आ.व. २०७९/८० को स्वीकृत बार्षिक कार्यक्रम अनुसार बागमती प्रदेश भित्रका कक्षा १ देखि ८ सम्म संचालित आधारभुत र माध्यामिक बिद्यालय हरुलाइ आवेदन माग गरेको हो।

सिकाइ उपलब्धीमा आधारित प्रोत्साहन अनुदान विद्यार्थीकेन्द्रित ब्यबस्थापन सुधार अनुदान उपलब्ध गराउने कार्यक्रम भएको हुदा मापदण्ड अनुसार सर्तहरु ओउरा गरेका इच्छुक सामुदायिक बिद्यालयहरुले अनुदान प्राप्त गर्नका लागि निवेदन दिन सक्ने सुचनामा उल्लेख गरिएको छ।

निर्देशनालयका अनुसार निवेदन यो सुचना जारी भएको १५ दिन भित्र अनलाइन मार्फत आधिकारिक प्रमाणपत्रका आधारमा विवरण भरी edd.bagmati.gov.np मा लगइन गरि निवेदन पेस गर्न सक्नेछन। विद्यार्थीडटकम

बिस्तृत सूचना हेर्नुकहोस् : 

Screenshot_20221218-064950_Facebook.jpg

 

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एनपिएल : आज दुई खेल, यी चार टोलीबीच हुँदैछ प्रतिस्पर्धा
२०८३ कार्तिक २३, सोमबार
अन्तरराष्ट्रिय एस्ट्रोनोमी ओलम्पियाडमा नेपाललाई स्वर्ण पदक
२०८३ कार्तिक २३, सोमबार
दुई हजारभन्दा बढी स्मारक, आठ हजार पुरातात्विक वस्तुको अभिलेखीकरण
२०८३ कार्तिक २३, सोमबार
रोग र विषादीले मौरीपालन व्यवसाय सङ्कटमा
२०८३ कार्तिक २३, सोमबार
इरानसँग सम्झौताको सम्भावना नरहेको अमेरिकाको संकेत
२०८३ कार्तिक २३, सोमबार
डोल्पा कारागारबाट भागेका छ कैदीबन्दी पक्राउ
२०८३ कार्तिक २३, सोमबार
‘प्रिय कर्णाली’मा कर्णालीको सभ्यता, पहिचान र सामाजिक रूपान्तरणको विमर्श
२०८३ कार्तिक २३, सोमबार