असार २६, २०८२ बिहिबार July 10, 2025

संसदको हिउँदे अधिवेशन अन्त्य गर्न राष्ट्रपतिलाई सिफारिस

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । सरकारले चालु हिउँदे अधिवेशन अन्त्य गर्न राष्ट्रपतिलाई सिफारिस गरेको छ। हिउँदे अधिवेशन पुस ४ गते सुरु भएको थियो।

मन्त्रिपरिषद्को सोमबारको बैठकले हिउँदे अधिवेशन अन्त्य गर्न राष्ट्रपतिलाई सिफारिस गरेको हो।

सम्सद अधिवेशन अन्त्यका लागि सरकारले रास्ट्रपतिलाई सिफारिस गरेको छ। हिउदे अधिवेशन पुस ४ गते सुरु भएको थियो।

पछिल्लोपटक फागुन २९ गतेपछि कोरोना भाइरसका कारण बैठक बस्न सकेको थिएन। चौथोपटक सूचना टाँस गरेर बैठक चैत ३० गतेसम्मको लागि सारिएको थियो।

यो अधिवेशनमा संघीय संसद्‌ले जम्मा दुईवटा विधेयक मात्र पारित गरेको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया