श्रावण ५, २०८२ सोमबार July 21, 2025

कांग्रेस एम्बाप्पे बन्यो, अर्काेपटक च्याम्पियन बन्छौं : विश्वप्रकाश शर्मा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नेपाली कांग्रेसका महामन्त्री एवं सांसद विश्वप्रकाश शर्माले कांग्रेसलाई फ्रान्सका फुटबलर केलियन एम्बाप्पेसँग तुलना गरेका छन् । पोखरामा जारी लिटरेचर फेस्टिबलमा कांग्रेसले मंसिर ४ को चुनावमा धेरै सिट जितेर पनि उपाधि (सत्ता) गुमाउनु परेको उनले बताए ।

‘अस्ती विश्वकप भएको थियो नि, सबैभन्दा बढी गोल एम्बाप्पेले हाने ।

गएको मंसिर ४ को निर्वाचनमा सबैभन्दा बढी सिट कांग्रेसले जित्यो। तर भयो के भन्दा एम्बाप्पेले सबैभन्दा बढी गोल हान्यो, गोल्डेन बुट पनि जित्यो। तर कप चै अर्कैले लग्यो क्या।’

महामन्त्री शर्माले आगामी पाँच वर्षमा हुने निर्वाचनमा कांग्रैस ‘डिफेन्डिङ च्याम्पियन’ बन्नेमा ढुक्क पनि भए । उनले भने, ‘पाँच वर्षपछि हामी डिफेन्डिङ च्याम्पियन बन्छौँ । हामी त्यसबेला च्याम्पियन बन्छौँ, विजेता बन्छौँ । अहिले देशभरका साथीहरुले भएको के हो ? के हुन्छ भन्दै गर्दा मैले भन्ने वाक्य–‘डन्ट वरी !’

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सन्नी देओलको ‘हनुमान लुक’ सार्बजनिक !!!
२०८२ श्रावण ५, सोमबार
पार्टीमा अहिलेसम्म १ लाख ३९ हजार नयाँ सदस्य थपिएका छन्ः एमाले
२०८२ श्रावण ५, सोमबार
अब विजुली खेर जाने दिन सकियो, निजी क्षेत्रको सहभागिता स्वागतयोग्यः ऊर्जामन्त्री खड्का
२०८२ श्रावण ५, सोमबार
रसुवा गढी बाढी पछिको पुनर्निर्माणमा सघाउने चिनीयाँ प्रतिबद्धता
२०८२ श्रावण ५, सोमबार
नेतान्याहु अचानक परे बिमारी, अब घरवाटै चलाउने छन् कार्यालय
२०८२ श्रावण ५, सोमबार
बंगलादेशमा वायु सेनाको विमान दुर्घटना
२०८२ श्रावण ५, सोमबार
जापानी प्रधानमन्त्री तल्लो र माथिल्लो सदन दुवैबाट अल्पमतमा
२०८२ श्रावण ५, सोमबार