श्रावण ५, २०८२ सोमबार July 21, 2025

माओबादी कर्णाली संसदीय दलको नेतामा राजकुमार शर्मा चयन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः नेकपा माओवादी केन्द्र कर्णाली प्रदेशले पार्टीको संसदीय दलको नेतामा राजकुमार शर्मालाई चयन गरेको छ ।

नेकपा माओबादी केन्द्र प्रदेश समिति कर्णालीको बुधबार बसेको बैठकले योशर्मालाई चयन गरेको प्रदेश अध्यक्ष विमला केसीले बताइन् ।

४० प्रदेश सांसद रहेको कर्णाली प्रदेशमा माओबादी केन्द्रले प्रत्यक्षमा ९ सिट र समानुपातिकमा ४ सिटमा बिजय हासिल गरेको माओबादीले यो प्रदेशमा एमालेको समर्थनमा मुख्यमन्त्री दाबी गरिरहँदा शर्मालाई भावी मुख्यमन्त्रीको रुपमा लिइएको छ ।
गरेको छ ।

नेपाली कांग्रेसका ९ प्रत्यक्षबाट निर्वाचित र ५ समानुपातिक सांसद छन् । कर्णालीमा एमालेका १० प्रदेश सांसद छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सन्नी देओलको ‘हनुमान लुक’ सार्बजनिक !!!
२०८२ श्रावण ५, सोमबार
पार्टीमा अहिलेसम्म १ लाख ३९ हजार नयाँ सदस्य थपिएका छन्ः एमाले
२०८२ श्रावण ५, सोमबार
अब विजुली खेर जाने दिन सकियो, निजी क्षेत्रको सहभागिता स्वागतयोग्यः ऊर्जामन्त्री खड्का
२०८२ श्रावण ५, सोमबार
रसुवा गढी बाढी पछिको पुनर्निर्माणमा सघाउने चिनीयाँ प्रतिबद्धता
२०८२ श्रावण ५, सोमबार
नेतान्याहु अचानक परे बिमारी, अब घरवाटै चलाउने छन् कार्यालय
२०८२ श्रावण ५, सोमबार
बंगलादेशमा वायु सेनाको विमान दुर्घटना
२०८२ श्रावण ५, सोमबार
जापानी प्रधानमन्त्री तल्लो र माथिल्लो सदन दुवैबाट अल्पमतमा
२०८२ श्रावण ५, सोमबार