श्रावण ५, २०८२ सोमबार July 21, 2025

राप्रपाले प्रतिसांसद २० हजार लेवी उठाउने

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पार्टीका संघीय सांसदहरुबाट जनही २० हजार रूपैयाँ लेवी रकम संकलन गर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पार्टीका संघीय सांसदहरुबाट जनही २० हजार रूपैयाँ लेवी उठाउने भएको छ ।

पार्टी कार्यालय धुम्बाराहीमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले लेवीस्वरुप प्रतिसांसद रु २० हजार उठाउने निर्णय गरेको हो ।

त्यस्तै प्रदेशको सांसदहरुको हकमा भने १० देखि १५ हजारसम्म उठाउने अथवा प्रदेशबाट प्राप्त हुने सुविधाका आधारमा लेवी उठाउने निर्णय भएको बताइएको छ ।

प्रतिनिधिसभामा राप्रपाको १४ सांसद रहेका छन् । त्यस्तै प्रदेशमा जम्मा २८ सांसद रहेका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सन्नी देओलको ‘हनुमान लुक’ सार्बजनिक !!!
२०८२ श्रावण ५, सोमबार
पार्टीमा अहिलेसम्म १ लाख ३९ हजार नयाँ सदस्य थपिएका छन्ः एमाले
२०८२ श्रावण ५, सोमबार
अब विजुली खेर जाने दिन सकियो, निजी क्षेत्रको सहभागिता स्वागतयोग्यः ऊर्जामन्त्री खड्का
२०८२ श्रावण ५, सोमबार
रसुवा गढी बाढी पछिको पुनर्निर्माणमा सघाउने चिनीयाँ प्रतिबद्धता
२०८२ श्रावण ५, सोमबार
नेतान्याहु अचानक परे बिमारी, अब घरवाटै चलाउने छन् कार्यालय
२०८२ श्रावण ५, सोमबार
बंगलादेशमा वायु सेनाको विमान दुर्घटना
२०८२ श्रावण ५, सोमबार
जापानी प्रधानमन्त्री तल्लो र माथिल्लो सदन दुवैबाट अल्पमतमा
२०८२ श्रावण ५, सोमबार