असार ३०, २०८२ सोमबार July 14, 2025

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई मातृ शोक

भारतीय प्रधानमन्त्री मोदीका आमा हिराबेनको १०० बर्षको उमेरमा निधन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौंः भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका आमा हिराबेनको निधन भएको छ । हिराबेनको शुक्रबार बिहान १०० वर्षको उमेरमा निधन भएको हो ।

PM Modi's mother Heeraben Modi passes away

प्रधानमन्त्री मोदीले ट्वीट गर्दै आफूलाई मातृ शोक परेको बताएका छन् । स्वास्थ्यमा समस्या भएपछि हिराबेनलाई अहमदाबादस्थित यूएन मेहता अस्पतालमा भर्ना गरिएको थियो । उनको उपचारकै क्रममा निधन भएको बताइएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया