श्रावण ५, २०८२ सोमबार July 21, 2025

नेकपा एस सुदूरपश्चिम, संसदीय दलको नेतामा सोडारी चयन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः नेकपा एकीकृत समाजवादी सुदूरपश्चिम प्रदेश सभा संसदीय दलको नेतामा दीर्घ बहादुर सोडारी चयन हुनुभएको छ ।

आज धनगढीमा बसेको नेकपा एसको बैठकले सोडारीलाई संसदीय दलको नेतामा चयन गरेको हो । सोडारी सुदूरपश्चिम प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री हुनु हुन्छ ।

यस्तै दलको उपनेतामा प्रकाश रावल, प्रमुख सचेतकमा नरेश शाही र सचेतकमा माया पन्त चयन हुनुभएको पार्टीले जनाएको छ । सुदूरपश्चिम प्रदेश सभामा नेकपा एसका चार जना प्रदेश सभा सदस्य रहेका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सन्नी देओलको ‘हनुमान लुक’ सार्बजनिक !!!
२०८२ श्रावण ५, सोमबार
पार्टीमा अहिलेसम्म १ लाख ३९ हजार नयाँ सदस्य थपिएका छन्ः एमाले
२०८२ श्रावण ५, सोमबार
अब विजुली खेर जाने दिन सकियो, निजी क्षेत्रको सहभागिता स्वागतयोग्यः ऊर्जामन्त्री खड्का
२०८२ श्रावण ५, सोमबार
रसुवा गढी बाढी पछिको पुनर्निर्माणमा सघाउने चिनीयाँ प्रतिबद्धता
२०८२ श्रावण ५, सोमबार
नेतान्याहु अचानक परे बिमारी, अब घरवाटै चलाउने छन् कार्यालय
२०८२ श्रावण ५, सोमबार
बंगलादेशमा वायु सेनाको विमान दुर्घटना
२०८२ श्रावण ५, सोमबार
जापानी प्रधानमन्त्री तल्लो र माथिल्लो सदन दुवैबाट अल्पमतमा
२०८२ श्रावण ५, सोमबार