असार ३०, २०८२ सोमबार July 14, 2025

कोभिड प्रतिबन्धरहितरहित नयाँ वर्ष मनाउने तयारीमा अष्ट्रेलिया

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः दुई वर्षको कोभिड अवरोधपछि  अष्ट्रेलिया आफ्नो पहिलो प्रतिबन्धरहित नयाँ वर्षको पूर्वसन्ध्या मनाउन तयारी गरिरहेको छ, ।  दस लाख भन्दा बढी मानिस सिड्नीको बन्दरगाहमा भेला हुने र विस्तृत आतिशबाजी प्रदर्शन हेर्ने अपेक्षा गरिएको छ।

सिड्नी नयाँ वर्षमा स्वागत गर्ने विश्वको पहिलो प्रमुख सहरहरू मध्ये एक हो र यसको प्रतिष्ठित ओपेरा हाउसमा आतिशबाजी प्रदर्शनको साथ विश्वभरका विशाल टिभी दर्शकहरूलाई आकर्षित गर्दछ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया