असार ३२, २०८२ बुधबार July 16, 2025

बागलुङ र दाङ जिल्लाको प्रावि तहको नतिजा प्रकाशन (नतिजा हेर्नुहोस)

रोल नम्बरको आधारमा अन्तवार्ताका लागि मिति समय स्थान समेत तोक्यो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं : शिक्षक सेवा आयोगले प्राथमिक तह तृतीय श्रेणी शिक्षक पदको नतिजा सार्वजनिक गरेको छ । आयोगले बागलुङ र दाङ जिल्लाको लिखित परीक्षाको नतिजा प्रकाशन गरेको हो ।

असार १३ गते सञ्चालन गरेको सामान्य र विषयगतमा सम्मिलित भएका उम्मेदवारहरुको रोल नम्बरको आधारमा अन्तवार्ताका लागि मिति समय स्थान समेत तोकेको छ ।

नतिजा यहाँबाट हेर्नुहोस :

https://tsc.gov.np/getfiles?t=0&tl=0&IC=264&fn=result%20prabi%20baglung%20and%20dang.pdf

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया