कार्तिक २७, २०८३ शुक्रबार November 13, 2026

कुमारी बैंकका ग्राहकले माया लाउन्ज एण्ड रेस्ट्रोमा छुट पाउने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः कुमारी बैंकका ग्राहकले माया लाउन्ज एण्ड रेस्ट्रोमा छुट पाउने भएका छन्। बैंकले आफ्ना ग्राहकहरुको सेवालाई ध्यानमा राख्दै यस्तो गरेको हो ।

सम्झौता अनुसार बैंकका डेबिट/क्रेडिट कार्डवाहक र मोबाइल बैंकिङ्ग प्रयोगकर्ताहरुले उक्त रेस्ट्राको माछापोखरी र मध्य वानेश्वोर शाखाबटा खाना र पेय पदार्थ शुल्कमा १० प्रतिशत र विभिन्न भेला वा समारोहमा १५ प्रतिशत सम्मको छुट प्राप्त गर्न सक्नेछन् ।

कुमारी बैंकले ३०४ शाखा सञ्जाल, ३४५ एटिएम, ६२ शाखारहित बैंकिङ्ग ईकाई तथा ४८ एक्सटेन्सन काउन्टरबाट सेवा प्रदान गर्दै आइरहेको छ ।

 

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया