असार ३२, २०८२ बुधबार July 16, 2025

त्रिविको सहुलियतपूर्ण ऋण अनिश्चितकालको लागि बन्द (सूचनासहित)

अर्काे निर्णय नभएसम्म आवेदन बन्द गर्ने निर्णय

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं : त्रिभुवन विश्वविद्यालयले प्रदान गर्ने भनिएको सहुलियतपूर्ण ऋणको आवेदन बन्द भएको छ ।

ऋणको आवेदन फारम अधिक मात्रामा दर्ता भएकोले २०७९ माघ ३ गते बसेको सहुलियतपूर्ण ऋण व्यवस्थापन समितिले अर्काे निर्णय नभएसम्म आवेदन बन्द गर्ने निर्णय गरेको हो । उक्त निर्णय अनुसार माघ १० गतेदेखि आवेदन दर्ता बन्द रहनेछ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया