फागुण १९, २०८० शनिबार March 2, 2024

हरियो तरकारी र फलफूलको मुल्य कति पुग्यो ?

कालो अंगुरको औसत मूल्य प्रतिकेजी ३०० रुपैयाँ - अकबरे खुर्सानी ५०० रुपैयाँ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज फलफूल तथा तरकारीको नयाँ मूल्य तोकेको छ ।

समितिका अनुसार आज सोमबार कालो अंगुरको औसत मूल्य प्रतिकेजी ३०० रुपैयाँ , हरियो अंगुर १८० रुपैयाँ, अदुवा ७४, नेपाली ठूलो गोलभेडा ५० रुपैयाँ, अनार ३०० रुपैयाँ, अमला ५० रुपैयाँ छ । त्यस्तै, अम्बा १२० रुपैयाँ, आभोकाडो ३०० रुपैयाँ, रातो आलु ३२ रुपैया, सेतो आलु २५ रुपैयाँ, स्थानीय काउली ५० रुपैयाँ , कागती १२० रुपैयाँ, किवि २५० रुपैयाँ, अकबरे खुर्सानी ५०० रुपैयाँ कायम रहेको छ ।

यो कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले न्युनतम तोकेको मूल्य हो ।

त्यस्तै, लोकल गाजरको औसत मूल्य प्रतिकेजी २५ रुपैयाँ, गान्टे मूला ६० रुपैयाँ, गुन्दुक २५० रुपैयाँ, टनेल गोलभेडा १३ रुपैयाँ , राजमा घिउ सिमी ८० रुपैयाँ, चमसूरको साग ९० रुपैयाँ छ भने  कन्य च्याउ  १३० रुपैयाँ, डल्ले च्याउ ३४० रुपैयाँ, तितो करेला १२० रुपैयाँ, तोरीको साग ४० रुपैया, भारतीय सुकेको प्याज ४२ रुपैयाँ, हरियो प्याज ८० र हरियो धनिया १२० रुपैयाँ रहेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
तीन सय सहकारीले ठगे नागरिकको एक खर्ब
२०८० फागुण १९, शनिबार
आगामी वैशाख १५ गते हुने उपनिर्वाचनको कार्यक्रम स्वीकृत
२०८० फागुण १८, शुक्रबार
मध्यपश्चिम विश्वविद्यालयको केन्द्रीय क्याम्पसमा उपप्राध्यापकहरुले लगाए ताला
२०८० फागुण १८, शुक्रबार
तेश्रो भक्तपुर कप फुटबल प्रतियोगिता सुरु
२०८० फागुण १८, शुक्रबार
बाँसबारी जग्गा प्रकरणमा मालपोतको निर्णय फाइल झिकाउन सर्वोच्चको आदेश
२०८० फागुण १८, शुक्रबार
प्रतिनिधिसभा बैठक : अनुगमन तथा मूल्याङ्कन विधेयक बहुमतले पारित
२०८० फागुण १८, शुक्रबार
भरतपुर पर्यटन विकासको प्रचुर सम्भावना भएको सहर हो : अध्यक्ष ओली
२०८० फागुण १८, शुक्रबार