वैशाख १६, २०८१ आइतबार April 28, 2024

प्रि-ओपन सेसनमा नेप्से सूचक २.८८ अंकले बढ्याे

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः प्रि-ओपन सेसनमा नेप्से सूचक २.८८ अंकले बढेको छ । यससँगै सूचक २१८६.५० विन्दुमा आएको छ ।

यो सेसनमा २५ कम्पनीको १६ सय ५१ कित्ता सेयर खरिदबिक्री हुँदा ८ लाख ७१ हजार रुपैयाँको सेयर कारोबार भएको हाे ।

कुल ३५ वटा कारोबार भएको छ । १६ कम्पनीको भाउ बढेको छ भने ८ वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन ।

 

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया