वैशाख २६, २०८१ बुधबार May 8, 2024

सिन्धुपाल्चोक र मकवानपुर जिल्लाको लिखित परीक्षाको नतिजा प्रकाशित (परीक्षाफल सहित)

रोल नम्बरको आधारमा नतिजा सार्वजनिक गर्दै अन्तरवार्ताका निम्ति छनोट

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः शिक्षक सेवा आयोगले प्राथमिक तह तृतीय श्रेणी शिक्षक पदको विषयगत तर्फको बाँकी रहेको दुई जिल्लाको लिखित परिक्षाको नतिजा प्रकाशित गरेको छ। आयोगले प्राथमिक तह, तृतीय श्रेणी, शिक्षक पदको सिन्धुपाल्चोक र मकवानपुर जिल्लाको लिखित परीक्षाको नतिजा प्रकाशित गरेको हो

आयोगले शिक्षकको नयाँ पदपूर्तिको लागि २०७९ असार १३ गते सञ्चालन गरेको विषयगत परीक्षामा सम्मिलित भएका उमेदवारहरुमध्य रोल नम्बरको आधारमा नतिजा सार्वजनिक गर्दै अन्तरवार्ताका निम्ति छनोट गरेको छ।

नतिजा हेर्न तलको लिङ्कमा क्लिक गर्नुस ।

https://tsc.gov.np/getfiles?t=0&tl=0&IC=276&fn=result%202079-10-13-1_merged%20(1).pdf

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया