वैशाख २२, २०८१ शनिबार May 4, 2024

८९ अंकले नेप्से घट्दा १२ अर्ब ८१ करोडको कारोबार

साताको अन्तिम कारोबार दिन बिहीबार पुनः २२.१२ अंकले घट्दै नेप्से सूचक २०९४.५४ अंकमा झर्न पुगेको छ।

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः सेयर बजारका लागि यो साता खासै राम्रो भएन । बढ्दो बैंकको ब्याजदर, चालु पुँजीकर्तासँगै यता लगानीकर्ताहरुले मार्जिन लेन्डिङको १२ करोडको सीमा खारेजीको माग गर्दैगर्दा यता नेप्सेले ८९ अंक माथिको गिरावट बेहोरेको छ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का अनुसार यससाता नेप्से सूचक ८९.०८ अंकले घट्दै २०९४.५४ अंकको विन्दुमा झरेको छ। अघिल्लो साताको अन्तिम कारोबार बिहीबार ०.४१ अंकले घट्दै २१८३.२१ विन्दुमा अडिएको नेप्से सूचक यो साताको सुरुवाती दिनमै १४.६८ अंकले घट्दै २१६८.५४ अंकमा झरेको थियो।

यस्तै, दोस्रो दिन माघ १६ गते ४१.१६ अंकले घट्दै २१२७.३८ अंकमा ओर्लिएको नेप्से सूचक तेस्रो दिन १५.७० अंकले घटेर चौथो दिन (माघ १८ गते) ४.९७ अंकले बढेको थियो। यस साताको अन्तिम कारोबार दिन बिहीबार पुनः २२.१२ अंकले घट्दै नेप्से सूचक २०९४.५४ अंकमा झर्न पुगेको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एमालेका नेता कार्यकर्ताहरूले भीम रावल एमालेभित्रै रहेर काम गर्नुहोस् भन्ने भावना मैले पाएको छु : एमाले नेता, कर्ण थापा (अन्तवार्ता)
२०८१ वैशाख २१, शुक्रबार
सात महिनाको युद्धमा प्यालेस्टिनी जिडिपी २७ प्रतिशतले सङ्कुचित
२०८१ वैशाख २१, शुक्रबार
यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर
२०८१ वैशाख २१, शुक्रबार
इजरायलद्वारा गाजाको उत्तरी क्षेत्रमा खाद्यान्न पठाउन सहजता
२०८१ वैशाख २१, शुक्रबार
नेपाल इन्भेस्टमेन्ट मेगासहित ६ वटा बैंक राष्ट्र बैंकको कारबाहीमा
२०८१ वैशाख २१, शुक्रबार
बेचैनीमै बिते सरकारका ६० दिन
२०८१ वैशाख २१, शुक्रबार
कस्तो रहला आज दिनभरको मौसम ?
२०८१ वैशाख २१, शुक्रबार