कार्तिक २३, २०८३ सोमबार November 9, 2026

नुवाकोट, ओखलढुङ्गा र सोलुखुम्बु जिल्लाको अन्तर्वार्ताको नतिजा सार्वजनिक (नतिजा हेर्नुहोस् )

लिखित परीक्षाबाट अन्तर्वार्तामा छनोट भएका उम्मेदवारहरुको योग्यताक्रम सहितको नतिजा प्रकाशित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः शिक्षक सेवा आयोगबाट प्रकाशित नतिजा अनुसार प्राथमिक तह, तृतीय श्रेणी शिक्षक पदको लागि लिइएको अन्तर्वार्ताको नतिजा सार्वजनिक गरेको छ ।

लिखित परीक्षाबाट अन्तर्वार्तामा छनोट भएका उम्मेदवारहरुको विभिन्न मितिमा सञ्चालित अन्तर्वार्तामा उपस्थित उम्मेदवारहरुको नतिजा सार्वजनिक गरिएको हो ।

आयोगले प्राथमिक तह, तृतीय श्रेणी, शिक्षक पदको ओखलढुङ्गा, सोलुखुम्बु र नुवाकोट जिल्लाको अन्तर्वार्ताको अन्तिम नतिजा प्रकाशन गरेको छ ।

शिक्षक सेवा आयोग नियमावली, २०५७ को नियम २४ बमोजिम लिखित परीक्षा, अन्तर्वार्ता, शैक्षिक योग्यता र अनुभव समेतको प्राप्ताङ्कको आधारमा उम्मेदवारहरुको योग्यताक्रम सहितको नतिजा प्रकाशित गरेको छ ।

यहाँबाट हेर्नुहोस नतिजा :

https://tsc.gov.np/getfiles?t=0&tl=0&IC=297&fn=Result%2011-10.pdf

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया